spot_img

खाल्डाखुल्डी परेको सडक



सप्तरीको राजविराज नगरपालिकास्थित सिरहा रोडमा सम्बन्धित निकायको मोन (लपरवाही)का कारण दुरावस्थामा देखिएको खाल्डाखुल्डी परेको सडक । यसरी बीच सडकमा खाल्डोमा परेपछि सवारीसाधन दुर्घटनाको जोखिम बढेको छ । तस्बिर ः अरुणकुमार यादव÷रासस

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर