सहारा दैनिक

spot_img
Homeसमाचारआम निर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

आम निर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमडौँ, १९ साउन (रासस)
नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको आम निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -