सहारा दैनिक

spot_img
Homeशिक्षासुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

९ साउन, काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय ५५ रुपैयाँमा स्थिर छ ।

आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ थियो ।



Source link

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -