spot_img

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता कर्पोरेट बिजनेश अवार्डबाट सम्मानित – Madhes Khabar

- Advertisement -


अर्थतन्‍त्र



मधेसखबर

वीरगन्ज,०३साउन : वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ता कर्पोरेट बिजनेश अवार्डबाट सम्मानित भएका छन्।

काठमाडौंको होटल रेडिसनमा मङ्गलबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले डाक्टर गुप्तालाई बिजनेश अवार्डबाट सम्मानित गरेका हुन् ।

नेपाल दाल,चामल तथा तेल उत्पादन महासंघका अध्यक्ष समेत रहेका गुप्ताले नेपालको उधोग, व्यवसाय र अर्थतन्त्रमा अतुलनिय योगदान पुर्याएको भन्दै उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ।

 





Source link

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...